Kusatsu

I came to Kusatsu in July 2019 as a hotel employee. Seeing here mountain and forest, i fell like i am in Nepal. This place is very beautiful. Nature has gifted hot water to Kusatsu. It is also famous among the onsens of japan. Kusatsu city is 1200 meter above sea level. yubatake is in the middle of Kusatsu city. It is the center of tourist attraction. In the evening, tourists come here wearing yukata. I also come to here everyday after work for refreshment. In the front of yubatake it is a buddha temple. Manzu is famous here. The main source of income here is hotel business. There are many public ofuro in Kusatsu. There is also one is near  of my room. There I go daily with my friends. The spring water here is 45 degree. It is difficult for unaccustomed people to enter here. 
Otakinoyu is one of the most beautiful famous rotenburo of Kusatsu. In the under there is 2 to 3 ofuro. There is one rotenburo is inside, another is outside and one sauna. Here, for the first time, i was surprised to see daughters come with hers fathers to man’s rotenburo. In my country it is not good, but japan it is culture. 
Sai-no-Kawara rotenburo is in the middle of the forest. A small stream of hot water is flowing nearby. I was very happy to enter here. There are separate rotenburo for men and women. It capacity more then  100 people at once. Every Friday after 5 pm, men and women can enter together wearing clothes. 
In tenguyama main attraction is zip line and ski. I was very scared while playing the zip line. It’s hight 108 meters above and speed 70 kph. Kusatsu’s ramen taste is different than Tokyo’s. Here is what is given to ramen in nabe, it is strange for me. 

TENNGUYAMA.jpg TENNGUYAMA2.jpg

म कुसाचु  2019  को  7 महिनामा होटलको कर्मचारी   भएर आएको थिए  ।  यहाँको पहाड र जंगल देखदा नेपालमा मै छु जस्तो लाग्छ। यो  ठाउँ धेरै सुन्दर छ ।  कुसाचुलाई प्रकृतिले तातो    पानी बर्दान दिएको छ ।  जापानको ओन्सेनहरु मध्य यो पनि प्रशिध्द छ । कुसाचु   समुन्द्री  सतह 1200 मिटर  माथि छ ।   कुसाचु शहरको बीच भागमा युबातके  छ ।  युबातके पर्यटकको आकर्षणको केन्द्रबिन्दु हो । यहाँ साझ पर्यटकहरु युकाता लगाएर घुम्न आउछन ।  यसको अगाडि  एउटा बुध्दको  मन्दिर छ । यहाँको मन्जु  प्रशिध्द  छ । यहाँ  मुख्य आयश्रोत होटल  ब्यवसाय हो ।  कुसाचुमा धेरै  सार्वजनिक  ओफुरोहरु छन।  मेरो  कोठा नजिकै पनि एउटा छ ।  त्यहाँ म साथीहरु सँग दिन्कै नुहाउने  गर्छौ ।  यहाँ पानी 45 डिग्री  हुन्छ ।  बानी  नपरेको मान्छे यहाँ छिर्न लाई गाह्रो  छ ।  ओतकिनोयुमा भित्र सानो  ठुलो  धेरै ओफुरोहरु र सऊना पनि छ ।  यहाँ  पहिलो  पटक जादा बुवाले छोराछोरीहरु सँगै  पुरुषको ओफुरोमा लिएर आको देखदा  मलाई आशाचर्य लगेको थियो । जापानको यो सँक्रिति होला । साईनोकवारा जंगलको बिचमा छ । छेउमा सानो तातो पानीको खोला बगेको छ ।  मलाई यहाँको ओफुरो छिर्दा बेगलै आनन्द  आएको थियो ।  महिला र पुरुषको लागि छुटछुटै रोतेन्बुरो छ ।  १०० जना    भन्दा  बढी मान्छे एक पटकमा छिर्नसकिन्छ ।  हरेक शुक्रबार ५ बजे पछि कपडा लगाएर  महिला  र  पुरुष सँगै   छिर्न  सकिन्छ  ।  यहाँबाट ५ मिनेटको दुरीमा तेंगुयमा छ । यहाँ  को मुख्य  आकर्षण जिपलाईन  र सुकी  हो।  अरु पनि बिभिन्न खेलहरु पनि खेल्न सकिन्छ। यहाँको जिपलाईन खेल्दा धेरै डर लगेको थियो ।  कुसाचुको रामेन् टोकियोको भन्दा स्वाद फर्कछ ।  यहाँ  रामेन्  नबेमा दीइन्छ त्यो पनि मलाई नऊलो लगेउ ।  कुसाचु  धेरै हिउ पर्ने भएकोले नीकै जाडो  छ ।  यहाँ हप्तामा एक पटक  हिउ परेकै हुन्छ ।  टोकियोमा गर्मी सुरु हुनलगेउ र सकुरा पनि फुलिरहेको छ ।  तर यहाँ  अझै हिउ  परि  रहेको छ । 

SAINOKAWARA.jpg SAINOKAWARA3.jpg

+81-279-88-2272

Japanese Only
English is not available on the phone.
For inquiries in English please use the mail form.

Contact by e-mail
English available