YUBATAKE

Yubatake is located in the center of kusatsu city. The word of yubatake means"Hot Spring Water Field". Yubatake is on the 12000 meters above the sea level. Yubatake is the main attraction of the kusatsu tourism. It output per minute 5000 liters of hot spring water. THe hot spring water cooled down in the yubatake wooden box line by a few degrees before it gets distributed to the various ryokan hotel and public bath.100 number plates of famous persons around the yubatake stone pillar that who are visted kusatsu.A small hot spring waterfall which is one of the most popular picture spots in yubatake. There is also two free foot bath.

 yutaki11.jpg   yubatake11.jpg

युबातके कुसाचु शहरको बीच भागमा अबस्थित छ ।  युबातके  एउटा तातो पानीको श्रोतभाको सानो पोखरी जस्तो छ ।  यो  समुन्द्री सतहबाट १२०० मिटर माथि छ ।  युबातके  पर्यटकको मूख्य आकर्षणको केन्द्रबिन्दु हो ।  यहाँबाट प्रती मिनेट 5000 लिटर तातो  पानी  आउटपुट हुन्छ  ।  यहाँको तातो   पानीको तपक्रम 70 डिग्री हुन्छ र यसको तपक्रम  घटाउनको लागि  काठको बाकस जस्तो नालामा पानी बगाइन्छ ।  तपक्रम घटएको पानीलाई धेरै  जस्तो    होटलहरु र सार्वजनिक नुहाउने ठाउँहरुमा बितरण गरिन्छ ।  युबातके   घुम्न आएका प्रसिध्द ब्यक्तीहरुको नाम यहाँको वारीपरीको ढुङ्गाको पिलरमा लेखिएको छ ।  यसको छेउमै दुईटा खुट्टा डुबाउने ठाउँ छ ।  यहाँ एउटा सानो  झर्ना पनि बनाएको छ जुन पर्यटकको लागि फोटो खिच्ने यस्पटको बनेको छ ।  यहाँ  तातो    पानीको गन्ध एकदम फरक किसिमको आउछ ।  युबातकेको पोखरीमा जमेर बसेको फिक्का हरियो पदार्थ युनोहाना हो ।  युनोहाना  पर्यटकहरुले आफ्नो  घरको ओफुरोमा प्रयोग गरेर ओनसेनको जस्तो घरैमा आनन्द लिन सकिन्छ । 

 

+81-279-88-2272

Japanese Only
English is not available on the phone.
For inquiries in English please use the mail form.

Contact by e-mail
English available